२०८३ बैशाख ६ गते , आईतबार

पूर्व राज्यमन्त्री रायको हत्या

sajilo news
परिवेश मिडिया
२०८१ श्रावण ७ गते , सोमबार
पूर्व राज्यमन्त्री रायको हत्या

झापा पूर्वभूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको ८० वर्षीय राय सर्लाहीस्थित आफ्नै निवासमा मृत फेला परेका हुन्

सोमबार बिहान बजे चन्द्रनगर गाउँपालिका- स्थित निवासमा राय मृत फेला परेको सूचना प्रहरीकहाँ पुगेको थियो सूचना प्राप्त हुनासाथ मोहनपुर प्रहरी चौकी इलाका प्रहरी कार्यालयबाट टोली रायको घरमा पुगेको थियो प्रहरीका अनुसार राय आफ्नै एक तल्ले पक्की घरको सुत्ने कोठामा मृत फेला परेका थिए उनको टाउकोको बायाँ पट्टी भागमा धारिलो हतियार प्रहार गरिएको पाइएको उनको शव सुत्ने खाटको छेउमा उत्तानो अवस्थामा रहेको थियो

प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको सोमबार बिहानै धनुषा लालगढबाट कुकुरसहितको टोली घटना स्थलमा आइपुगेको त्यस्तै मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरका कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक यज्ञ बिनोद पोखरेलको टोली पनि घटनास्थलमा पुगेको

प्रदेश प्रहरीको थप अनुसन्धान टिम समेत आई अनुसन्धान हुँदै गरेको जिल्ला प्रहरी कार्यालयका डीएसपी दीपक श्रेष्ठले जानकारी दिए

सम्बन्धित समाचार